कर्णाली पुलमा टिकटक बनाउनेको थामिनक्सनु भीड

The Karnali Bridge as seen from Chisapani of Kailali district, on Sunday, November 27, 2016. Scores of tourists are seen on the bridge to enjoy the view. Photo: RSS

१९ जेठ, काठमाण्डौ । सामाजिक संजालमा चर्चित टिकटक भिडियो बनाउनेहरुको अत्यधिक भीडका कारण कैलालीको लम्की नगरपालिकाको चिसापानीस्थित कर्णाली नदीको पुलमा दुर्घटनाको जोखिम बढाएको छ । पुलमा सेल्फी खिच्नेदेखि टिकटक बनाउनेहरुको भीडका कारण दुर्घटनाका घटनाहरु बढ्न थालेका हुन्। चिसापानीको सीमानासँगै जोडिएको बर्दिया राष्ट्रिय निकुञ्ज र कर्णाली पुलको अवलोकन गर्ने पर्यटकको संख्या बढ्नु सकारात्मक भएपनि बीच सडकमै… Continue reading कर्णाली पुलमा टिकटक बनाउनेको थामिनक्सनु भीड