टिकटकमाथि प्रतिबन्ध सुरु,३० देशका सैनिकले चलाउन नपाउने

२१ चैत, एजेन्सी । नेटोले आफ्ना कर्मचारीहरुलाई यसले उपलब्ध गराएको उपकरणहरुमा सुरक्षाको विषयलाई लिएर टिकटक डाउनलोड गर्न एवं प्रयोग गर्न प्रतिबन्ध लगाएको छ । शुक्रबार नेटोले आफ्ना कर्मचारीहरुलाई यस्तो सूचना पठाएको हो । तर, आन्तरिक सुरक्षा व्यवस्थाका कारण यसअघि नै पनि नेटोका उपकरणहरुमा टिकटकको प्रयोग नरहेको बताइएको छ । “नेटोका लागि साइबर सुरक्षा सबैभन्दा महत्वपूर्ण… Continue reading टिकटकमाथि प्रतिबन्ध सुरु,३० देशका सैनिकले चलाउन नपाउने