१२ वैशाख ,एजेन्सी । विश्वमै सर्वाधिक टिकटक प्रयोगकर्ता रहेको अमेरिकामा त्याहाको माथिल्लो सदन सिनेटले टिकटकलाई रोक लगाउनेसम्बन्धी विधेयक पास गरेको छ । तल्लो सदन कंग्रेसले गएको शनिबार नै सोसम्बन्धी विधेयक पास गरेको थियो । यो विधेयकले टिकटकको सञ्चालक कम्पनी बाइटडान्सलाई यसको हिस्सेदारी बेच्न समय दिएको छ । यदि बिक्री नगरेमा नौ महिनापछि अमेरिकामा टिकटकमाथि प्रतिबन्ध… Continue reading टिकटकलाई अमेरिकी सन्देशः शेयर बेच्नु नभए प्रतिबन्ध