११ देशले किन घोषणा गरेनन् विश्वकप टिम ? ICC को नियम के छ?

२१ वैशाख, काठमाण्डौ। आगामी टी–२० विश्वकपमा यसपटक २० टोलीको सहभागिता रहदैछ । तर अन्तराष्ट्रिय क्रिकेट परिषद्को नियमलाई आत्मसाथ गर्दै ९ वटा राष्ट्रले मात्रै टिमको घोषणा गरेका छन् । अझै ११ देशले मात्रै आफ्नो टोली घोषणा गरेका छैनन् । यस वर्षको जुनमा टी–२० विश्वकप आयोजना हुँदैछ । वेस्ट इन्डिज र अमेरिकामा हुने विश्वकपका लागि नेपालसहित ९… Continue reading ११ देशले किन घोषणा गरेनन् विश्वकप टिम ? ICC को नियम के छ?

महिला टी २० च्याम्पियनसिपका लागि महिलाको टिम घोषणा

३० जेठ, काठमाडौं । एसीसी महिला टी २० च्याम्पियनसिपका लागि महिला टिम घोषणा भएको छ । असार ३ देखि ११ सम्म मलेसियामा हुने प्रतिायोगिताका लागि नेपाल क्रिकेट संघ क्यानले कप्तान रुविना क्षेत्री कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको छ । यू१९ महिला टिमबाट बायाँ हाते मिडियम पेस बलर मनिषा उपाध्याय पहिलो पटक सिनियर टिममा परेकी… Continue reading महिला टी २० च्याम्पियनसिपका लागि महिलाको टिम घोषणा