यसवर्ष दशैं हिलै हुने, टीकाको भोलिपल्टदेखि भारी वर्षा

१४ असोज , काठमाण्डौ । देशका विभिन्न भागमा अझै पनि प्रचण्ड गर्मी रहँदा केही दिनपछि भने राहत मिल्ने सम्भावना मौसमविद्हरुले देखाएका छन् । किनभने यो वर्षको मनसुन बाहिरिने क्रम तत्काललाई रोकिएको छ । मनसुन बाहिरिँदै भारतको उत्तराखण्ड, उत्तर प्रदेशसम्म आइपुगेको छ । अब भने कम्तीमा एक साता मनसुन बाहिरिन रोकिने सम्भावना उच्च रहेको जलवायुविज्ञले बताएका… Continue reading यसवर्ष दशैं हिलै हुने, टीकाको भोलिपल्टदेखि भारी वर्षा