टीकापुर जग्गा घोटाला प्रकरणमा अख्तियारले मुद्दा चलाउने

२५ माघ,काठमाण्डौ । कैलाली, टीकापुरको चर्चित जग्गा घोटाला प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मुद्दा चलाउने निर्णय गरेको छ । बिहीबार बसेको अख्तियारको बैठकले टीकापुरस्थित ३० बिघा सरकारी जग्गा घोटाला प्रकरणमा विशेष अदालतमा मुद्दा लैजाने निर्णय गरेको हो । अख्तियारको निर्णयअनुसार उक्त जग्गा घोटाला प्रकरणको फाइल बिहीबार नै विशेष अदालतमा पठाइसकिएको छ । अख्तियारका एकजना अधिकारीका… Continue reading टीकापुर जग्गा घोटाला प्रकरणमा अख्तियारले मुद्दा चलाउने