टी–२० अलराउन्डरमा ऐरी दोस्रो, शीर्ष स्थानमा को छन् ?

६ मंसिर, काठमाण्डौ । आईसीसी टी २० क्रिकेटको विश्व वरीयतामा अलराउन्डरतर्फ नेपालका दीपेन्द्रसिंह ऐरी दोस्रो स्थानमा यथावत रहेका छन् । यो सूचीको पहिलो स्थानमा भने भारतका हार्दिक पाण्ड्या रहेका छन् । आईसीसी टी–२० अलराउन्डर क्रिकेटरको सूचीमा पाण्ड्याको २४४ अंक पुगेपछि उनी दुई अंकको अग्रता लिएर पहिलो स्थान कायम गरेका हुन् । यस क्रममा उनले इंग्ल्याण्डका… Continue reading टी–२० अलराउन्डरमा ऐरी दोस्रो, शीर्ष स्थानमा को छन् ?