६ मंसिर, काठमाण्डौ । सन् २०२४ मा वेस्ट इन्डिज र अमेरिकाले संयुक्त रुपमा आयोजना गर्ने पुरुष टी–ट्वान्टी विश्वकपको नयाँ ढाँचा सार्वजनिक भएको छ । आगामी संस्करणको विश्वकप यसअघिका दुई संस्करणभन्दा फरक ढाँचामा खेलाइनेछ । आगामी संस्करणबाट सहभागी टोलीको संख्या २० पुर्याईने छ । सन् २०२१ र २०२२ मा भएको जस्तो सुपर १२ को दोस्रो चरण… Continue reading टी–२० विश्वकपमा २० टोली, के नेपाल पुग्ला ?