त्रिकोणात्मक टी–२० श्रृंखला खेल्ने नेपाली महिला टोली कस्तो छ ?

१४ माघ, काठमाण्डौ। नेपालले इन्दु बर्माको कप्तानीमा त्रिकोणात्मक टी–२० श्रृंखला खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा माघ १७ गतेदेखि २५ गतेसम्म नेपाल, नेदरल्यान्ड्स र थाइल्यान्डसम्मिलित शृंखला आयोजना गर्न लागेको हो । उक्त शृंखलाका लागि क्यानले आइतबार इन्दु वर्माको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो । नेपाली टोलीमा ईन्दुसंगै… Continue reading त्रिकोणात्मक टी–२० श्रृंखला खेल्ने नेपाली महिला टोली कस्तो छ ?