२४ असार , एजेन्सी । भारतमा विद्युतीय गाडी क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गरेका अमेरिकी धनाढ्य, खर्बपति एलन मस्क आफ्नो त्यो प्रतिबद्धताबाट पछाडी फर्कने देखिएका छन् । उनले अब भारतमा लगानी नगर्ने संकेत गरेका छन् । टेस्ला कम्पनीका कारहरुलाई आफ्नो खरिद सूचीमा राख्दै चीनले यसलाई आफ्नो आधिकारिक सरकारी सवारीको मान्यता दिदा यता भारतमा भने मस्क… Continue reading भारतमा लगानी गर्नबाट किन बिच्किए एलन मस्क ?