२ जेठ, काठमाण्डौ । नक्कली भुटानी शरणार्थी प्रकरणमा आइतबार पक्राउ परेका नेकपा एमालेका नेता टोपबहादुर रायमाझीको बयान सकिएको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले लिएको रायमाझीको बयान सोमबार राति अबेर सकिएको हो । सरकारी वकिलको कार्यालयका उपन्यायाधीवक्तासहित जिल्ला प्रहरी परिसर काठमाडौँमा मुद्दा शाखाका डिएसपी निरञ्जन भट्टसहितको टोलीले एमालेका निलम्बित सचिवको बयान लिएको हो। हिजै… Continue reading टोपबहादुरको बयान फास्ट ट्रयाकमा,खाँणको बयान अझै सकिएन