२० भदौ, विराटनगर । मकवानपुरको थाहा नगरपालिकामा बिहीबार मध्याह्नतिर नेपाली सेनाका १८ जना चढेको ट्रकमा आगलागी भएको छ । थाहा नगरपालिका-४ स्थित कुर्सी मोडमा भएको आगलागीबाट नेपाली सेनाको ट्रकमा पूर्ण रूपमा क्षति भएको छ । मध्याह्न १२:२५ बजेको समयमा त्रिभुवन राजपथको दामन-शिखरकोट सडक खण्डअन्तर्गत कुर्सी मोडमा भएको ट्रकमा आगलागी भएको थियो । आगलागीबाट मानवीय क्षति भने… Continue reading नेपाली सेनाका १८ जना चढेको ट्रकमा आगलागी