मस्को सम्पत्ति ४०० अर्ब डलर मुनि

३० माघ , एजेन्सी । अमेरिकी सरकारमा हालीमुहाली चलाएको भन्दै आलोचना खेपिरहेका विश्वका सबैभन्दा धनाढ्य तथा टेस्लाका प्रमुख कार्यकारी अधिकृत एलन मस्कको नेटवर्थ अचानक घटेको छ । पछिल्लो दुई महिनामा एलन मस्कको कुल सम्पत्ति ४०० अर्ब डलरभन्दा तल झरेको यो पहिलो पटक हो। यसको पछाडिको कारण विद्युतीय सवारी उत्पादक कम्पनी टेस्लाको शेयर मूल्यमा दोहोरो अंकको… Continue reading मस्को सम्पत्ति ४०० अर्ब डलर मुनि