ट्रम्पको ‘जस्तालाई तस्तै कर’ ले विश्वमा हलचल

२० चैत ,एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आजदेखि विश्वभर ‘जस्तालाई तस्तै कर’ लागू गर्ने भएको छ । मंगलबार ह्वाइट हाउसले दिएको जानकारी अनुसार ट्रम्पले बुधबार स्थानीय समयअनुसार दिउँसो ४ बजे रोज गार्डेनमा आयोजित ‘मेक अमेरिका वेल्दी अगेन’ कार्यक्रममा सम्बोधन गर्नेछन् । यही कार्यक्रममा उनी ‘रेसिप्रोकल ट्यारिफ’ (जस्तालाई तस्तै कर) को औपचारिक घोषणा गर्नेछन् ।… Continue reading ट्रम्पको ‘जस्तालाई तस्तै कर’ ले विश्वमा हलचल