२३ माघ ,एजेन्सी । यतिन्जेल विध्वशंको पर्याय बनेको गाजापट्टीलाई पुननिर्माण गर्न त्यहाँका प्यालेस्टाइनीहरुलाई छिमेकी मुलुकमा स्थानान्तरण गर्नुपर्ने बताउँदै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अहिले भने यो सर्वनाश गरिनुको मुल उद्येश्य स्पष्ट हुने गरी एउटा बयान दिएका छन् । वास्तवमा गाजापट्टी पूर्ण खाली गराउने र त्यसलाई आफ्नो नियन्त्रणमा लिने अमेरिकी उद्येश्यअनुरुप नै युद्ध छेडिएको उनको पछिल्लो… Continue reading गाजा कब्जा गर्ने ट्रम्पको खुल्ला घोषणा