ट्रम्पको डण्डा अब भारतमाथि, २०५ इन्डियनलाई देश निकाला

२२ माघ ,एजेन्सी । अवैध आप्रवासीहरुलाई देश निकाला गर्न लामो सूची नै सार्वजनिक गरेको अमेरिकाको नजर अब भारतीय आप्रवासीमाथि परेको छ । यसअघि ट्रम्पले आफ्नै देश फिर्ता पठाउने आदेश दिएपछि अमेरिकाबाट ठुलो सङ्ख्यामा अवैध आप्रवासीहरूलाई देश निकाला गरिएको थियो । अब राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले अवैध रूपमा रहेका भारतीय प्रवासीहरूको निष्कासन सुरु गरेको छ ।… Continue reading ट्रम्पको डण्डा अब भारतमाथि, २०५ इन्डियनलाई देश निकाला