२ फागुन , विराटनगर। महिनौँदेखि युरोपेली र युक्रेनीहरूले शान्तिको कामना गरिरहेका बेला युक्रेनमा शान्ति पुनर्बहाली हुने संकेत देखिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपति पद सम्हाल्नासाथ युक्रेन युद्ध अन्त्य गर्ने प्रतिवद्धता जनाएका थिए, र हालै उनले युक्रेनका लागि शान्ति योजना अघि सारेका छन्। तर, उनले अचानक घोषणा गरेको यो योजनाका कारण युक्रेनका मित्रराष्ट्रहरू भने अक्क… Continue reading ट्रम्पले मरुभूमिमा पुटिन भेट्ने, साथी दुश्मन बन्दा दुश्मन साथी बने