२१ फागुन , काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सरकारले आज पनि १० नेपालीलाई नेपाल पठाएको छ । आधिकारिक कागजातविहीन आप्रवासीलाई अमेरिकाबाट निष्कासन गर्ने नीति लिएको ट्रम्प प्रशासनले १० नेपालीलाई आज चार्टर विमानबाट नेपाल पठाएको हो । ट्रम्प दोस्रो पटक राष्ट्रपतिमा निर्वाचित भएपछि अमेरिकाले अवैध आप्रवासी निष्कासनलाई तीव्रता दिएको छ । अमेरिकी वायुसेवा कम्पनीको ग्रिफोन… Continue reading आज पनि १० नेपालीलाई ट्रम्पले फिर्ता पठाए