पोर्नस्टारको हस मनी मुद्दामा ट्रम्प जेल जान सक्ने

२० पुष , एजेन्सी । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले पदको शपथ खानुभन्दा दुई साताअघि हस मनी मुद्दामा उनीविरुद्ध सजाय सुनाइने भएको छ। न्युयोर्कका एक न्यायाधीशले जनवरी १० मा यस मुद्दामा सजाय सुनाउने बीबीसीले उल्लेख गरेको छ। तर न्यायाधीश जुआन मार्चनले उनलाई जेलको सट्टा प्रोबेसन, जरिवाना वा ससर्त रिहाइ दिने संकेत गरेका छन्। नवनिर्वाचित राष्ट्रपति… Continue reading पोर्नस्टारको हस मनी मुद्दामा ट्रम्प जेल जान सक्ने