२ पौष,एजेन्सी । पत्रकारहरुको अकाउन्ट निलम्बन गर्ने ट्विटरको कदमको चौतर्फी विरोध भएको छ । न्युयोर्क टाइम्स, सीएनएन र वासिङ्टन पोष्ट लगायत ठूला अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका पत्रकारहरुको अकाउन्ट ट्विटर कम्पनीले निलम्बन गरिदिएको छ । यो कदमको युरोपेली युनियन र संयुक्त राष्ट्र सङ्घले विरोध गरेका छन् । संयुक्त राष्ट्र सङ्घले मिडिया र पत्रकारलाई खेलौना नसम्झन र स्वतन्त्रताको सम्मान… Continue reading पत्रकारको अकाउन्ट बन्द गरेपछि ट्विटरको चौतर्फी आलोचना