ट्विटरले घरभाडा नतिरेपछि अदालतमा मुद्दा

१७ पौष, एजेन्सी । अमेरिकी अर्बपति एलोन मस्क पछिल्लो समय हरेक दिन ओरालो लागिरहेका छन् । अहिलेसम्मकै सबैभन्दा बढी घाटा खाने ब्यक्तिका रुपमा आफ्नो नाम लखाएका मस्कविरुद्ध ट्वीटर कम्पनीले घरभाडा नतिरेको भन्दै मुद्दा दायर भएको छ। अमेरिकाको सन्फ्रान्सिस्कोस्थित एक अदालतमा ट्वीटर कम्पनीविरुद्ध मुद्दा दायर भएको हो। ट्विटरले १ लाख ३६ हजार २५० डलर भाडा तिर्न… Continue reading ट्विटरले घरभाडा नतिरेपछि अदालतमा मुद्दा