२१ जेठ, काठमाण्डौ। चलचित्र निर्देशक तथा कलाकार सुदर्शन थापा पक्राउ परेका छन् । काठमाडौंको कमलपोखरी क्षेत्रबाट आज थापालाई पक्राउ गरिएको हो । थापालाई सोमबार दिउँसो मालीगाउँ प्रहरीले पक्राउ गरेकोजिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । उनलाई प्रहरी वृत्त बौद्धमा पठाइएको जनाइएको छ । फिल्म ‘प्रसाद २’ विवादको मुद्दामा यस अघि नै उनीविरुद्ध प्रहरीमा उजुरी परेका… Continue reading चलचित्र निर्देशक सुदर्शन थापा पक्राउ, कसुर आपराधिक विश्वासघात
Tag: #ठगीको आरोप
रविविरुद्ध कसले दियो जाहेरी, अब के हुन्छ ?
२३ माघ, काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेकपा माओवादी केन्द्रका विद्यार्थी नेता दीपेश पुनसहितका व्यक्ति र संस्था गरी १८ जनाविरुद्ध पोखराको सूर्यदर्शन सहकारीका वचतकर्ताले जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिएका छन् । सहकारी पीडितहरुले रास्वपा सभापति लामिछाने, पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरासमेत रहेका अखिल क्रान्तिकारीका महासचिव दिपेश पुन, पूर्वअध्यक्ष ज्ञानबहादुर बमजन, नेचर… Continue reading रविविरुद्ध कसले दियो जाहेरी, अब के हुन्छ ?
सेनामा जागिर लगाई दिने भन्दै १५ लाख रुपैयाँ ठगी / ८ जना पक्राउ
१७ साउन, काठमाण्डौ । नेपाली सेनामा जागिर लगाई दिने भन्दै ठगी गरेको आरोपमा दार्चुला प्रहरीले आठ जनालाई पक्राउ गरेको छ । ठगी आरोपमा दार्चुलाको महाकाली नगरपालिका–३ बाँजका २७ वर्षीय नरेन्द्रसिंह महर, २१ वर्षीय ईश्वर महर, ४४ वर्षीय बिशनसिंह नगाल, २७ वर्षीय रमेशसिंह महर, ३० वर्षीय देवसिंह महर, ३८ वर्षीय रुकुमसिंह महर, मालिकार्जुन गाउँपालिका–३ का ५१… Continue reading सेनामा जागिर लगाई दिने भन्दै १५ लाख रुपैयाँ ठगी / ८ जना पक्राउ