भाटभटेनी डिपार्टमेन्ट राजस्व ठगी प्रकरण के हो ?

४ जेठ, काठमाण्डौ । भाटभटेनी डिपार्टमेन्ट स्टोरको नक्कली भ्याट बिलमार्फत् राजस्व ठगीको मुद्दामा सर्वोच्च अदालतले अन्तिम सुनुवाइ गरिरहेको छ। वैशाख १४ गतेदेखि हेर्दाहेर्दैमा रहेको मुद्दामाथि बिहीबार सुनुवाइ हुँदैछ। न्यायाधीशहरु प्रकाशमान सिंह राउत, टंकबहादुर मोक्तान र नहकुल सुवेदीको इजलासले अघिल्लो महिना अन्तिम सुनुवाइ सुरु गरेको थियो। वैशाख १४ गते निवेदकका कानुन व्यवसायीले बहस गरेका थिए। बिहीबार… Continue reading भाटभटेनी डिपार्टमेन्ट राजस्व ठगी प्रकरण के हो ?