प्रचण्डले ठूलो आकारको बजेट बनाउन किन दिए निर्देशन ? को हुन् बजेट लेख्ने ५ जना ?

१७ चैत , काठमाण्डौ । संघीय संसदमा यतिबेला आगामी आर्थिक वर्षको बजेटका सिद्दान्त र प्राथमिकतामा छलफल भइरहेको छ । यसबीच अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१÷०८२ को बजेटका लागि लेखन समिति बनाएका छन् । मन्त्री पुनले अर्थमन्त्रालयका सहसचिव तथा प्रवक्ता धनीराम शर्माको नेतृत्वमा बजेट टोली बनाएका हुन् । समितिमा रितेशकुमार शाक्य, महेश आचार्य, इश्वरी… Continue reading प्रचण्डले ठूलो आकारको बजेट बनाउन किन दिए निर्देशन ? को हुन् बजेट लेख्ने ५ जना ?