सूर्यमा विशाल चक्रपात ,ठूलो भाग टुक्रियो / पृथ्वीमा कस्तो असर पर्ला ?

२९ माघ, एजेन्सी । सौर्यमण्डलको केन्द्रमा रहेको एक मात्र तारा सूर्यमा अनौठो चालहरू देखिएको वैज्ञनिकहरुले पत्ता लगाएका छन्। पहिलो पटक वैज्ञानिकहरूले सूर्यको भाग टुक्रा टुक्रा भएको देखेका छन् । फेब्रुअरी २ मा, सूर्यको प्लाज्माको ठूलो भाग यसबाट अलग भएको र सूर्यको वायुमण्डलमा परिक्रमा गर्न जारी राखेको डेली मेलले उल्लेख गरेको छ । यो प्लाज्मा हजारौं… Continue reading सूर्यमा विशाल चक्रपात ,ठूलो भाग टुक्रियो / पृथ्वीमा कस्तो असर पर्ला ?