स्वतन्त्र उम्मेदवार सागर ढकाललाई अवरोध गरेको डडेल्धुरा प्रशासनको भनाई

२२ कात्तिक, काठमाण्डौ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध डडेल्धुरामा स्वतन्त्र उम्मेदवारी दिएका सागर ढकालले आफूलाई चुनाव प्रचारप्रसारमा रोक लगाइएको दाबी गर्दै सामाजिक सञ्जालमा हारगुहार गरेपछि जिल्ला प्रशासन कार्यालय डडेलधुराले सो दाबीको खण्डन गरेको छ । स्थानीय प्रहरी प्रशासनद्वारा कुनै पनि प्रकारको अवरोध नगरिएको र रोक नलगाइएको कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।… Continue reading स्वतन्त्र उम्मेदवार सागर ढकाललाई अवरोध गरेको डडेल्धुरा प्रशासनको भनाई