२० असार, काठमाडौं । नेपाली सेनाका सहायक रथी रोशन खड्का र मेजर बोधराज कार्की सेवाबाटै बर्खास्त भएका छन् । उनीहरु भ्रष्टाचार अभियोगमा नेपाली सेनाबाट बर्खास्त भएका हुन् । बिहीबार नेपाली सेनाको सैनिक विशेष अदालतले कल्याणकारी कोषमा उनीहरूले भ्रष्टाचार गरेको ठहर गर्दै बर्खास्त गर्ने फैसला सुनाएको हो । नेपाली सेनाका प्रवक्ता एवं सहायक रथी राजाराम बस्नेतका… Continue reading नेपाली सेना भित्रपनि डरलाग्दो घोटाला