अमेरिकी डलर महँगो हुँदा युरो सस्तो

४ फागुन, काठमाण्डौ । आज अमेरिकी डलरमा सामान्य वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले बिहिबारको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ १९ पैसा र बिक्रीदर १३२ रुपैयाँ ७९ पैसा कायम गरिएको छ । बुधबार अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ १२ पैसा र बिक्रीदर १३२ रुपैयाँ ७२ पैसामा… Continue reading अमेरिकी डलर महँगो हुँदा युरो सस्तो