२८ फागुन , एजेन्सी । विश्वका महान् फुटबलर अर्जेन्टिनी स्टार डिएगो म्याराडोनाको निधनको मामिलामा उनको मेडिकल टोलीका ७ जना चिकित्सकविरुद्ध मुद्दा चलाइने भएको छ । चिकित्सकहरूको लापर्बाहीका कारण म्याराडोनाको असमायिक निधन भएको दाबीसहित सात जना चिकित्सकविरुद्ध मुद्दा दायर भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । अर्जेन्टिनाको ब्युनस आयर्समा आजदेखि यो मुद्दाको कारबाही अघि बढ्ने भएको छ… Continue reading म्याराडोनाको निधनका लागि ७ चिकित्सकविरुद्ध मुद्दा