डा. गोविन्द केसीले सारे यस्ता माग, पूरा नभए अनसन

१५ साउन, काठमाण्डौ । लामो समयदेखि स्वास्थ्य र मेडिकल शिक्षामा सुधार तथा सुशासनका लागि अनसन लगायतका संघर्ष गर्दै आएका डा. गोविन्द केसीले पुनः अनसन बस्ने भएका छन् । उनले सोमबार पत्रकार सम्मेलनमा गर्दै आफ्ना मागहरु पूरा नभए साउन २९ गतेदेखि पुनः सत्याग्रह गर्ने घोषणा गरेका हुन् । सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै डा.केसीले चिकित्सा शिक्षा… Continue reading डा. गोविन्द केसीले सारे यस्ता माग, पूरा नभए अनसन

सरकार संगको १० बुँदे सहमति पछी डा. गोविन्द केसीले तोडे अनशन

९ असोज, काठमाण्डौ । १३ दिनदेखि अनसनसहित आन्दोलनमा रहेका चिकित्सा शिक्षाक्षेत्र सुधारका अभियन्ता प्राध्यायापक, डा. गोविन्द केसीले शनिबार अनसन तोडेका छन् । सरकारसंगको १० बुँदे सहमतिपछि केसीले अनसन तोडेका हुन् । विभिन्न सात बुँदे मागसहित गत भदौ २७ गतेदेखि उनी अनशनमा थिए । केसीको यो २०औँ पटकको सत्याग्रह हो । आफ्ना माग नसुनेपछि केसीले प्रधानमन्त्री… Continue reading सरकार संगको १० बुँदे सहमति पछी डा. गोविन्द केसीले तोडे अनशन

गोविन्द केसीले ठमाडौं जान अस्वीकार गरेपछी फर्कियो सेनाको स्काई ट्रक

४ असोज, काठमाण्डौ । धनगढीमा विगत ९ दिनदेखि अनशनरत डा गोविन्द केसीलाई उपचारका लागि काठमाडौं लैजान आएको नेपाली सेनाको स्काई ट्रक त्यत्तिकै फर्किएको छ । केसीले उपचारको लागि काठमाडौं जान अस्वीकार गरेपछि गृह मन्त्रालयले पठाएको सो स्काई ट्रक फर्किएको कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले जानकारी दिए । थापाले भने,‘माथिको आदेशअनुसार उहाँलाई थप उपचारको लागि… Continue reading गोविन्द केसीले ठमाडौं जान अस्वीकार गरेपछी फर्कियो सेनाको स्काई ट्रक