घुस रकम लिएको आरोप लागेका बुटवलका डीएसपी ठगबहादुर केसी निलम्बित

१४ पौष , काठमाडौं । सुन व्यापारीसँग घुस रकम लिएको आरोप लागेका इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक डीएसपी ठगबहादुर केसी निलम्बित भएका छन् ।प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले केसीलाई बिहीबार निलम्बन गरेको प्रहरी स्रोतले बताएको छ । केसीले ब्यापारीबाट ३५ तोला सुन बरामद गरी मुद्दा प्रक्रिया अघि नबढाई पैसाको बार्गेनिङ गरेको जानकारी… Continue reading घुस रकम लिएको आरोप लागेका बुटवलका डीएसपी ठगबहादुर केसी निलम्बित