बाँकेमा नदीमा नुहाउँदा डुबेर एक पुरुषको मृत्यु

३० बैशाख, काठमाण्डौ । बाँकेको कोहलपुरमा नदीमा डुबेर एक पुरुषको ज्यान गएको छ । बैजनाथ गाउँपालिका–४ बोरिङका ३६ वर्षीय कमल साहानीको जेठीनाला नदीमा नुहाउने क्रममा डुबेर ज्यान गएको हो । साहानी आज बिहान ९ बजे घरदेखि दुई सय मिटर दक्षिण पर्ने नदीमा नुहाउन गएका थिए । उहाँलाई नदीमा डुब्दै गरेको अवस्थामा छिमेकीले देखेपछि उद्धार गरेर… Continue reading बाँकेमा नदीमा नुहाउँदा डुबेर एक पुरुषको मृत्यु