काठमाडौंमा भेटिए डेढ किलो अवैध सुन र डेढ करोड नगद

१४ वैशाख, काठमाण्डौ। नेपाल प्रहरीले १ हजार ७६८.२५ ग्राम सुन र १ करोड ४३ लाख ६० हजार नगदसहित ७ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । शुक्रवार पत्रकार सम्मेलन गरी उपत्यका अपराध अनुसन्धान कार्यालयले यसबारेमा जानकारी दिएको हो । पक्राउ पर्नेहरुमा दार्चुलाका वर्ष ४७ का गणेशदत्त बडू, भारतको महारष्ट्रका ३७ वर्षीय अमल विभूती, सोही स्थानका… Continue reading काठमाडौंमा भेटिए डेढ किलो अवैध सुन र डेढ करोड नगद