१६ पुष,एजेन्सी । पूरानो राजतन्त्रात्मक युरोपेली देश डेनमार्ककी महारानी मार्गरेट द्वितीयले राजगद्दी त्याग्ने घोषणा गरेकी छन् । अंग्रेजी नयाँ वर्ष सन् २०२४ को पूर्वसन्ध्यामा उनले यस्तो घोषणा गरेकी हुन् । विश्वकै बहालवाला एक मात्रै महारानी एवं युरोपमा सबैभन्दा लामो समय शासन गर्ने जिवित व्यक्तिका रुपमा रहेकी मार्गरेट द्वितीयले जनवरी १४ मा पद त्याग्ने भएकी हुन्… Continue reading डेनमार्ककी महारानीले किन राजगद्दी त्यागिन ?