विश्वकै खुशी मुलुक डेनमार्कमा आतंकवादी हमला’को आशंका

२० असार,एजेन्सी । विश्वकै खुशी मुलुकमध्ये फिन्ल्यान्डपछि दोस्रो स्थानमा आउने डेनमार्क अहिले अशान्त बनेको छ । देशकै सबैभन्दा ठूलो सपिङ मलमा भएको फायरिङमा तीन जनाको ज्यान गएको छ भने थुप्रै घाइते भएका छन् । प्रहरीका अनुसार घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ । आइतबार साउथ कोपेनहेगनको फिल्ड्स मलमा एक युवकले अचानक गोली चलाएका थिए र… Continue reading विश्वकै खुशी मुलुक डेनमार्कमा आतंकवादी हमला’को आशंका