सिरहामा डोम परिवारमाथि ज्यादतीः बस्ती छोड्न धम्की दिँदै निर्घात कुटपिट

२० भदौ , काठमाण्डौ । सिरहाको सुखीपुर नगरपालिका–१०, विश्वकर्मा चोककी ५० वर्षीया सुमित्रा मल्लिकको शरीरमा नीलडामले भरिएको पीडा मात्र छैन, उनी समाजमा जातका कारण भोग्नुपरेको अमानवीय व्यवहारले भित्रभित्रै गलिरहेकी छिन्। स्थानीय क्लिनिकमा उपचार गराइरहेकी सुमित्राको मसिनो स्वरमा भनिन्, ‘के कुरा गरौँ सर, हामी त मान्छे नै होइनौँ।’ बुधबार बिहान जातीय छुवाछूतका नाममा उनको परिवारमाथि भएको… Continue reading सिरहामा डोम परिवारमाथि ज्यादतीः बस्ती छोड्न धम्की दिँदै निर्घात कुटपिट