रास्वपाका ढाका कुमारको सांसद पद औपचारिक रुपमा गयो

१२ वैशाख, काठमाण्डौ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले मंगलबारको प्रतिनिधिसभा बैठकमा सांसद ढाकाकुमार श्रेष्ठको सांसद पद रिक्त भएको औपचारिक जानकारी गराएका छन् । सभामुख घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठकले पार्टीको साधारण सदस्यबाट निष्कासन गर्ने निर्णय गरेको राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३४ को उपदफा १ बमोजिम संघीय संसद् सचिवालयमा सूचना दिएको… Continue reading रास्वपाका ढाका कुमारको सांसद पद औपचारिक रुपमा गयो