‘ढोग दिया’ शब्दको दुरुपयोग ! कारबाहीको माग

२० पुष , काठमाण्डौ। चिनियाँ सर्ट भिडियो सेयरिङ एप टिकटकमा केही नयाँ कन्टेन्ट आउँने बित्तिकै त्यो जोसुकैले जस्तोसुकै पस्थितिमा जेसुकै बोलेको वा प्रयोग गरेको होस्, रोचक र चाख लाग्दा शब्द, वाक्य, सूचना, गीत–संगीत, व्यङ्ग्य वा अन्य केही कटेन्ट भाइरल हुने ट्रेण्ड बढ्दो छ । त्यस्ता भिडियोहरु भ्यूजका आधारमा भाइरल हुन्छन् । ती भिडियो भाइरल भएपछि… Continue reading ‘ढोग दिया’ शब्दको दुरुपयोग ! कारबाहीको माग