८ भदौ, काठमाण्डौ । सप्तकोशी नदीको जलसतहले सतर्कता तह पार गरेको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार सप्तकोशीको चतरामा जलसतह सतर्कता तह(६ मी) पार गरेको हो । नदीको जलसतह बझै बढ्दो क्रममा रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार तमोर, सुनकोसी र अरूणमा पनि जलसतह बढ्दो छ । उदयपुर, सुनसरी र सप्तरीका नदीकटान हुन सक्ने… Continue reading सप्तकोशीको जलसतह सतर्कता पार, तटीय क्षेत्रमा सर्तकता