सरकारले तोड्यो पूर्वाधारसम्बन्धी ३ अर्बको ठेक्का

५ पुष , काठमाण्डौ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले पछिल्लो समयमा तोडिएका सडक र पुलको ठेक्का आवश्यक तयारी गरी तत्कालै खोल्न निर्देशन दिएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको चालू आर्थिक वर्ष २०८२÷८३को प्रथम त्रैमासिक प्रगति समीक्षा एवम् मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको शुक्रबारको बैठकमा मन्त्री घिसिङले रद्ध गरिएका ठेक्काको बाँकी… Continue reading सरकारले तोड्यो पूर्वाधारसम्बन्धी ३ अर्बको ठेक्का