सोमालील्याण्डःजहाँ पैसा गन्ने होइन तौलिन्छ ?

१७ माघ,एजेन्सी । विश्वमा रहेका देशहरुसंग आआफ्नो फरक फरक मुद्रा प्रचलनमा छन् । नेपाल– भारतमा रुपैंया चल्छ भने बांग्लादेशमा टका, थाईल्याण्डमा भाट, अमेरिकामा डलर, यूरोपियन देशहरुमा पाउंड र यूरोको बोलबाला छ । हरेक देशहरुका लागि आफ्नो मुद्रा कति महत्वपूर्ण हुन्छ भन्ने कुरा कुनै पनि विदेशीले सो देशमा जाँदा करेन्सी एक्सचेन्ज गर्नुपर्ने कुराबाट सजिलै बुझ्न सकिन्छ… Continue reading सोमालील्याण्डःजहाँ पैसा गन्ने होइन तौलिन्छ ?