११ असार,काठमाण्डौ । साउन ३ मा नै झण्डै एक क्विन्टल सुन बरामद भएको भन्ने खबरले सनसनी मच्चाएपनि उक्त सुनको वास्तविक तौल कति हो र मालिक को हुन् भन्ने अझैँ खुल्न सकेको छैन् । सुन प्रकरणमा १७ जना पक्राउ गरेका छन् भने नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा लगेर बरामद भएको उक्त सुन सुरक्षित राखिएको छ ।… Continue reading तस्करीको सुन तौलिन किन हुँदैछ ढिलाइ ?