२२ पौष, एजेन्सी । इन्टरपोलले विश्वकै सबैभन्दा कुख्यात मानव तस्करलाई पक्राउ गरेको छ । यी मानव तस्कर अफ्रिकी देश इरिट्रियाका बासिन्दा हुन्, जसलाई आफ्नो देशमा फरार घोषित गरिएको छ। युएईका अधिकारीहरूसँगको समन्वयमा सुडानबाट इन्टरपोलले उनलाई पक्राउ गरेको हो । किडेन जेकारियास हब्टेमारियम नामका यी तस्करलाई तस्करीको मुख्य नेता भएको आरोप लगाइएको छ। उसले लिबियामा एउटा… Continue reading विश्वकै कुख्यात मानव तस्करलाई इन्टरपोलले कसरी पक्रियो ?