ताइवानको चारै दिशामा चीनको सैन्य अभ्यास सुरु

२६ चैत, काठमाण्डौ । चिनियाँ जनमुक्ति सेना (पीएलए)को इस्टर्न थियटर कमाण्डले ताइवान टापुलाई घेरा हालेको छ । टापुलाई घेर्ने गरी पीएलएले आफ्नो हवाई तथा नौसैनिक बललाई परिचालन गरेको छ । कमाण्डले ताइवानलाई चारै दिशाबाट घेर्ने गरी आफ्नो प्रतिरोध घेरा स्थापना गर्न सुरक्षा बल पठाएको कमाण्डले जनाएको छ । ’ज्वाइन्ट स्वोर्ड’ नाम दिइएको सैन्य अभ्यासको पहिलो… Continue reading ताइवानको चारै दिशामा चीनको सैन्य अभ्यास सुरु