ताइवानमा एकैदिनमा ८० भन्दा बढी भूकम्पका धक्का

११ वैशाख , एजेन्सी । ताइवानको पूर्वी तटीय क्षेत्रमा फेरि शक्तिशाली भूकम्प गएको छ । सोमबार रातिदेखि मंगलबार बिहानसम्म यहाँ ८० भन्दा बढी भूकम्पको धक्का महसुस गरिएको छ । यी मध्ये सबैभन्दा शक्तिशाली भूकम्प ६ दशमलव ३ तीव्रता मापन गरिएको थियो । यस भूकम्पले राजधानी ताइपेईका धेरै भवनहरू हल्लिएका छन् । भूकम्पको शक्तिशाली पराकम्पका कारण… Continue reading ताइवानमा एकैदिनमा ८० भन्दा बढी भूकम्पका धक्का