२२ साउन,एजेन्सी । ताइवानले आइतबार जहाजहरू तैनाथ गरेर चौथो दिन चीनको अभ्यासलाई जवाफ दिएको जनाएको छ । ताइवान सेनाले आइतबार बिहान धेरै विमानहरू पठाएर ‘लाइभ फायर’ अभ्यासलाई ‘उचित’ प्रतिक्रिया दिएको जनाएको छ । यसलाई चीनको आक्रमणको नक्कलका रूपमा वर्णन गरिएको बेलायती समाचार संस्था रोयटर्सलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । ताइपेईमा पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्री… Continue reading चीनलाई ताइवानले दियो जवाफ