१२ असोज, एजेन्सी । ताइवानले आफ्नो पहिलो स्वदेशी पनडुब्बी विश्वसामु प्रस्तुत गरेको छ । बिहीबार ताइवानका राष्ट्रपति साई इङ वेनले यस पनडुब्बीको प्रशंसा गर्दै चिनियाँ सेनाको आक्रमणको बढ्दो खतराको बीचमा यसले प्रतिरोधात्मक क्षमता प्रदान गर्ने बताएकी छन् । यो डिजेल–विद्युतीय पनडुब्बी ताइवानको काओसिङ शहरमा रहेको शिपयार्डमा आयोजित एक कार्यक्रममा अनावरण गरिएको हो। यसलाई ‘नर्वल’ वा… Continue reading ताइवानले चीनविरुद्ध लड्न ‘समुद्री राक्षस’ बनायो