२० भदौ, विराटनगर । मोरङको विराटनगर महानगरपालिका-२ तीनपैनीस्थित बिएसएन स्कुल अफ होटल म्यानेजमेन्ट स्कुलमा तिजविशेष कार्यक्रमको आयोजना गरिएको छ । स्कुल परिसरमा बिहीबार आयोजित उक्त कार्यक्रममा स्कुलले आफ्ना विद्यार्थीहरूलाई हरितालिका तिज पर्वको महत्त्व दर्शाएको थियो । यसै वर्ष भर्ना भएका होटल म्यानेजमेन्टका विद्यार्थीहरूलाई तिजको जानकारी गराएको हो । स्कुलका प्रोग्राम डाइरेक्टर मनोज राजवंशीले कार्यक्रममा सहभागी… Continue reading विराटनगरको बिएसएन स्कुल अफ होटल म्यानेजमेन्टमा तिज कार्यक्रम