२८ साउन , काठमाण्डौ । तिजको बेला हरेक वर्ष नेपाली दर्शकश्रोताले पर्खेर बस्ने विष्णु माझीको नयाँ गीत आज सार्वजनिक भएको छ । उनको ‘म त नराउरी’ (पुतलीको भट्टी–२१) सार्वजनिक भएको हो । केही सिमित पुराना तस्वीरबाहेक सार्वजनिकरुपमा नदेखिएर पनि सुरिलो गायकीले श्रोताको मुटुमा आफ्नो नाम नमेटिने गरी लेखाइसकेकी माझीले सधैँझैँ यसपटक पनि आफ्नो मौलिक स्वर… Continue reading आयो विष्णु माझीको नयाँ गीत, अब लाग्यो तिज