तिब्बतीलाई नागरिकता दिलाएका नासु धरौटीमा छुटे

९ वैशाख, काठमाण्डौ । तिब्बती शरणार्थीलाई नेपाली नागरिकता दिलाएको घटनामा जिल्ला प्रशासन कार्यालय काठमाडौंका कर्मचारी धरौटीमा छुटेका छन । नागरिकता लिने दुई तिब्बती शरणार्थी र बिचौलिया भने जेल चलान भएका छन । जिल्ला प्रशासन कार्यालयका नासु देवराज गौतम साढे तीन लाख धरौटीमा छुटेका हुन । तिब्बती शरणार्थीद्वय निमा ल्हामो गुरुङ र लोब्साङ ठिन्ले तथा बिचौलियाहरू कृष्णबहादुर कटवाल र… Continue reading तिब्बतीलाई नागरिकता दिलाएका नासु धरौटीमा छुटे